You are viewing the translated version of बिनियम बनाउने अधिकार.
Section 28
बिनियम बनाउने अधिकार
(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही प्राधिकरणले कर्मचारी सेवा शर्त तथा आर्थिक प्रशासन लगायतका अन्य विषयमा विनियम बनाउन सक्नेछ।
(२) उपदफा (१) बमोजिमको विनियम दफा १२ बमोजिमको प्राधिकरणको हकमा परिषद्बाट र अन्यको हकमा प्रदेश सरकारको यातायात विषय हेर्ने मन्त्रालयबाट स्वीकृत भएपछि लागू हुनेछ।
(३) प्राधिकरणले उपदफा (२) बमोजिम स्वीकृत भएको विनियम प्रकाशन गर्नु पर्नेछ।